नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “राष्ट्रिय समाचार समिति नियमावली, २०४१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।